• २०७७ असोज ८ बिहीबार

कुरिन्टारमा पहिरो खस्यो, पन्छ्याउन समय लाग्ने

फाइल फोटो

चितवनको कुरिनटारमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनटारमा बिहीबार बिहान ९ बजेतिर पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले पानी परिरहेकोले पहिरो हटाउन समय लाग्ने जानकारी दिएका छन् । पहिरोको कारण काठमाडौं आउने र बाहिर फर्किने सवारी साधन जाममा परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार