• २०७६ मङ्सिर २९ आइतबार

सुनको मूल्य फेरि घट्यो

काठमाडौँ, 
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।

बिहिबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलाको ७१ हजार सात सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने यथावत छ ।

चाँदी आज पनि प्रतितोला आठ सय ६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार