• २०७६ मङ्सिर ३० सोमबार

मोटरसाइकलमा आगो लाग्दा चालकको मृत्यु

रौतहटमा मोटरसाइकलमा आगलागी हुँदा मंगलबार साँझ चालकको घटनास्थलमै ज्यान गएको छ ।

पूर्व पश्चिम  राजमार्गको लमाहा नजिकै रहेको लच्का छेउमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा आगलागी भएको थियो । निजगढबाट चन्द्रपुर आउँदै गरेको ज १ त ३८५७ नम्बरको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा ज्यान गुमाउने चालकको परिचय खुल्न सकेको छैन ।  घटनास्थलमा प्रहरी पुगेर आगो निभाएको छ । मोटरसाइकल सडक बाट तल झरेर पुर्णरुपमा जलेका कारण मोटरसाइकल नम्बर पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । घटनाको पूर्ण विवरण आइसकेको छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार