• २०७६ कार्तिक ३ आइतबार

सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?

काठमाडौँ,  नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य पुनः बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै गरेको सुनको मूल्य बुधवार ६ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको थियो । 

बुधवार तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै मंगलवार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १० रुपैयाँले बढेर बुधवार प्रतितोला ८ सय ३५ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार