• २०७६ बैशाख १० मंगलबार

रुपन्देही च्यालेन्जर्सको रोमाञ्चक जित 

 सोमबारदेखि सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतकोे दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा रुपन्देहीले दिएको १ सय १२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रनमात्रै जोड्न सकेपछि २ रनको हार व्यहोर्न बाध्य भयो। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार