• २०७६ भदौ ४ बुधबार

को पर्यो रीमाको पिँजडामा ?

 गायक निश्चल राईले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मनको पिँजडामा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । आसुपूर्ण खलिङ राईका शब्द रहेको गीतमा संगीत निश्चल राईकै छ भने गीतलाई यशोदा खलिङ राईले उत्पादन गरेकी हुन् । गीतको भिडियोमा रीमा विश्वकर्मा र योगेन्द्र राईले अभिनय गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार