• २०७६ असोज ४ शनिबार

विप्लवपुत्र प्रकाश चन्द रिहा 

प्रर्दशनस्थलबाट पक्राउ परेका विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्द रिहा भएका छन । बुधबार चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजबाट पक्राउ परेका चन्दलाई १८ घण्टापछि प्रहरीले हिरासतमुक्त गरेको हो ।  मेडिकल कलेजको अनिमितता बिरुद्ध चन्दको नेतृत्वान विद्यार्थीहरुले आन्दोलन गदैं आएका थिए । 

अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइते छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार