• २०७६ असोज ४ शनिबार

सरोज, आश्मा र आशिष, आँचलको माया ‘एकान दुई कान मैदान’

काठमाडौँ । गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतको भिडियो दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको निर्माण भएको हो ।

गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन खतिवडा र अभिनेता सरोज खनालको अभिनय रहेको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्। म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार