नेपाल विद्युत प्राधिकरणको नाफामा ४८ करोड कमि

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष ९२०७४ ७५ मा० ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।यो रकम अघिल्लो आर्थिक बर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो ।आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

Related posts

Leave a Comment