लायन्स कल्व अफ काठमाडौँ नवोदित द्वारा रक्तदान कार्यक्रमको आयोजना

लायन्स कल्व अफ काठमाडौँ नवोदित र नवोदित कलेजको संयुक्त आयोजनामा काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब ईन्टरनेशनल ३२५ वि १ का द्धितिय भाईस गभर्नर ईन्दु लम्सालको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रम मा ४७ जना दाता हरूले रक्तदान गरेका थिए ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको जोन चेयर पर्सन राजेन्द्र अधिकारीले जानकारी दिए ।

Related posts

Leave a Comment