सरकार गठन भएको ६ महिना पुगेपछि प्रधानमन्त्री ओलीले गरे यस्तो ट्वीट

सरकार गठन भएको छ महिना पुरा भएको छ । निर्वाचनपछि गत फागुन ३ गते केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । सरकारका ६ महिना पुरा हुनु अघि नै ५ महिने उपलब्धी सार्वजनिक गरिसकेको छ । सरकार गठनको ५ महिना पुरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जाल ट्वीटरमा देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ र सुशासन र विकासको आधारशीला तयार भएको बताएका छन् । उनले यसै आधाभुमीमा रहेर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने बताएका छन् ।

 

Related posts

Leave a Comment