आन्दोलनकाबीच भोलीबाट कालीमाटीमा तरकारी बिक्री वितरणलाई निरन्तरता दिइने

कालिमाटी तरकारी तथा फलफुल बजारमा भोलीबाट तरकारी विक्री वितरण सुरु हुनेछ । तर व्यवसायीहरुको आन्दोलन भने जारी रहनेछ ।
संघका अध्यक्ष खुमप्रसाद घिमिरेका अनुसार कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको हो । यद्यपी सरकारले आफ्नो माग पुरा गर्ने संकेत दिएको छैन् ।

सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए ।

Related posts

Leave a Comment