जलेको अवस्थामा मोटरसाइकल फेला

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमासे४प ३४३० नंको मोटरसाइकल जलेको अवस्थामा आज फेला परेको छ ।

सामुदायिक वनछेउ बिहान अज्ञात व्यक्तिले जलाएर बेवारिसे अवस्थामा छाडेको मोटरसाइकल फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । मोटरसाइकल पूरै जलेको अवस्थामा रहेको जनाइएको छ ।

Related posts

Leave a Comment