जेल भित्रै प्रहरीको गोली लागी १३ जनाको मृत्यु

ताजिकस्तानमा एक जेल भित्र १३ जना कैदीको मृत्यु भएको छ । जेल भित्र भएको दंगा नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागी उनीहरुको मृत्यु भएको हो । घटना ताजिकस्तानको खुजाद भएको हो। घटनामा परी १३ जनाले ज्यान गुमाएको सुरक्षा अधिकारीले बताएपनि अन्य जानकारी भने वाहिर आएको छैन।

Related posts

Leave a Comment