नेकपाका नेताहरुले बुझाए ओली-प्रचण्डलाई सम्बोधन गर्दै यस्तो ज्ञापन (पूर्णपाठसहित)

नेकपाका नेताहरुले बुझाए ओली-प्रचण्डलाई सम्बोधन गर्दै यस्तो ज्ञापन (पूर्णपाठसहित)

नेपाल कम्युनिष्ट पार्टीका तीन दर्जन केन्द्रिय नेताहरुले पार्टीलाई ज्ञापन पत्र बुझाएका छन् । तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै ज्ञापन बुझाइएको हो । ज्ञापनपत्र बुझाउने केन्द्रीय सदस्यहरुमा जगन्नाथ खतिवडा, डा. विजय पौडेल, प्रेमल खनाल, ठाकुर गैरे, विश्वनाथ प्याकुरेल, माधव अर्याल, हरि राई, रामुकमारी झाँक्री, जयन्ती राई लगायत छन्। उनीहरुले तत्काल पार्टीको एकीकरणलाई सक्नु पर्ने, तल्लो तहका नेतृत्व छनोट गर्दा मापदण्ड निर्धारण गरेर गर्नुपर्ने लगायतका माग राखेका छन्। ज्ञापन महासचिव विष्णु पौडेललाई बुझाइएको हो। मितिः  २०७५/८/५ कमरेड अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय गरेको हो । तीन समूहमार्पmत मनाङ र मुस्ताङबाट शुरु गरिने सो अभियानअन्तर्गत समाजमा हुने महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रदेश अध्यक्ष सुवेदीलाई…

Read More

नेकपाको शीर्ष नेता नै बेरोजगार, कसले दिने रोजगार

नेकपाको शीर्ष नेता नै बेरोजगार, कसले दिने रोजगार

सत्तारूढ एवम् पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा शीर्ष नेताहरू नै बेरोजगार देखिन थालेका छन् । ९ सदस्यीय सचिवालय (हेडक्वाटर) को बैठकसमेत नियमित बस्न छाडेर मुख्य छलफल पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा मात्रै केन्द्रित हुन थालेपछि सचिवालयकै पनि अधिकांश नेता बेरोजगार देखिन थालेका हुन् । त्यसभन्दा तल्लो तहको बैठक नै बस्न सकेको छैन । ने क पाका चौथो वरियताका नेता झलनाथ खनालले पार्टीको बैठक नै बस्न छाडेको र छलफलबाट टाढिँदै गएकाले नेताहरू जिम्मेवारीविहीन बन्न थालेको प्रतिक्रिया दिन्छन् । “एक महिना भयो, सचिवालयको बैठक नै…

Read More

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा झन्डै ६३ हजार थान उजुरीहरु छन् । ती उजुरी निरुपणमा आयोगले प्रभावकारी भूमिका नखेलेको द्वन्द्वपीडितको आरोप छ । द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाहले भने –‘आयोगले आफ्नो म्यान्डेटअनुसार काम गर्नुपर्यो । संक्रमणकालीन न्याय टुंग्याउनैपर्छ ।’ द्वन्द्वका क्रममा भएका घटनामा संलग्न व्यक्तिहरुको छानविन प्रक्रिया निकै लम्बिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले…

Read More

चितवनमा आठ प्रतिशतमात्रै गैरनाफामूलक संस्थाहरु नवीकरण

चितवनमा आठ प्रतिशतमात्रै गैरनाफामूलक संस्थाहरु नवीकरण

प्रनिश थापा, चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा ३ हजार ३ सय २४ गैरनाफामूलक संघसंस्थाहरु दर्ता भए पनि नवीकरण गर्नेहरु ज्यादै न्यून रहेको जनाएको छ । दर्ता फाँटका सुरेश थापाले जिल्लामा झन्डै आठ प्रतिशतमात्र गैरनाफामूलक संघसंस्थाहरु नवीकरण भएको बताए । उनका अनुसार चितवनमा २ सय ६५ वटा संघसंस्थाले मात्र नवीकरण भएको छ । चितवनका दर्ता भएका सम्पूर्ण संघसंस्थालाई सूचना निकालेर ३५ दिनभित्र संस्था नवीकरण गर्न भने पनि दर्ता गर्ने संघसंस्थाको सूची ज्यादै थोरै भएको उनले टिप्पणी गरे ।’ उनले संस्था नवीकरणका लागि म्याद सकिएको समेत जानकारी दिए । यता, चितवनका…

Read More

भन्सार छलीका भारतीय औषधि बरामद

भन्सार छलीका भारतीय औषधि बरामद

महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताउनुभयो ।

Read More

राजपाले दियो सरकारलाई अन्तिम मौका

राजपाले दियो सरकारलाई अन्तिम मौका

राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई अन्तिम मौका दिने भएको छ। राजपाभित्र सरकारलाई दिएको समर्थन र्फिता लिएर आन्दोलनमा जानेकी अझै केही समय कुर्ने भन्नेमा नेताहरूबीच विवाद भइरहेका केही समय कुर्ने निष्कर्षमा पुगेका हुन् । अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, महेन्द्र यादव र शरतसिंह भण्डारी सरकारलाई दिएको समर्थन फिर्ता नलिने पक्षमा छन् । मंगलबारदेखि राजपा अध्यक्षमण्डलको बैठक बस्दै छ। अध्यक्षमण्डलको बैठकमा वर्तमान राजनीतिक परिस्थिति, महाधिवेशनको आन्तरिक तयारी तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने राजपाका नेताहरूले जनाएका छन् । अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले मंगलबार बस्ने राजपाको अध्यक्षमण्डलको बैठकमा सरकारलाई दिएको समर्थन…

Read More

छोरा प्रकाशको स्मृति सभामा भक्कानिदै दाहालले भने, ‘मुलुकलाई ‘प्रकाश’को आवश्यकता थियो‘

छोरा प्रकाशको स्मृति सभामा भक्कानिदै दाहालले भने, ‘मुलुकलाई ‘प्रकाश’को आवश्यकता थियो‘

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पुत्र वियोगको शोकलाई जसोतसो शक्तिमा बदल्न सक्षम भएको बताएका छन् ।आफ्ना छोरा प्रकाश दाहालको स्मृति तथा श्रद्धाञ्जली सभामा प्रचण्डले शोकलाई शक्तिमा बदल्न सहज नभएपनि सबैको सद्भाव र मायाका कारण परिवार विघटन हुनबाट जोगिएको बताए । मलाई धेरै भन्नु छैन। एउटा परिवार र देशका लागि स्तब्ध हुने समाचार बन्यो उनको निधन। सजिलो थिएन शोकलाइ शक्तिमा बदल्न। तर देशका लागि कुदेका हामिले त्यो गर्नुपर्थ्यो। सबैको सद्भाव र मायाले हाम्रो परिवार विघटन हुनबाट जोगियो। प्रकाश उदीयमान युवा थिए । देशलाई उनको आवश्यकता थियो । तर अब…

Read More

सहरको मर्निङ वाक यस कारण खतरा

सहरको मर्निङ वाक यस कारण खतरा

  काठमाडौंको  सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस् । बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ । त्यसैले दूषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् । बढ्दो वायु प्रदूषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा। ढुण्डिराज पौडेलको सुझाव छ । ‘सास फेर्दा धूलोधूवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने । ठूला कण श्वासप्रश्वास नलीमा अड्किन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् । ‘दुई दशमलव…

Read More

दश वर्षमा गाडीमै ५४ अर्ब खर्च गर्यो सरकारले

दश वर्षमा गाडीमै ५४ अर्ब खर्च गर्यो सरकारले

सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ गाडी किन्नमा खर्चिएको छ। २०६५ सालपछि बढीमा ६०—६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकोमा त्यसपछि ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो। त्यो चाप बर्सेनि बढ्दै गएको छ। पछिल्लोे आर्थिक वर्षमा गाडी खरिद, मर्मत र इन्धनमा मात्रै ११ अर्ब रुपैयाँ खर्च गरिसकेको छ। ६ अर्ब ७५ करोडको गाडी खरिद, एक अर्ब ९० करोड मर्मत र २ अर्ब ५० करोड इन्धन खर्च गरेको सरकारी तथ्यांकमा उल्लेख छ। चालु वर्षमा खर्च झन् बढ्ने देखिएको छ। पछिल्लो चार…

Read More