एनएमबी बैङ्कका कर्मचारी र ग्राहकले एनसीएचआरसीको सेवामा १० प्रतिशत सम्म छुट पाउने

एनएमबी बैङ्कका कर्मचारी र ग्राहकले एनसीएचआरसीको सेवामा १० प्रतिशत सम्म छुट पाउने

एनएमबी बैङ्कका कर्मचारी र ग्राहकले एनसीएचआरसी (नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर) अस्पतालका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैङ्क र अस्पतालबीच सम्झौता भएसँगै कर्मचारी र ग्राहकले यो सुविधा प्राप्त गर्ने भएका हुन् । सम्झौतामा एनएमबी बैङ्कका मुख्य बजार प्रबन्धक सुदेश उपाध्याय र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले मङ्गलवार संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार एनएमबी भिजा डेबिड तथा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिनिङ प्याकेज, रेडियोलोजी, प्रयोगशाला तथा बेड चार्जेजमा १० प्रतिशत र रेडियशन थेरापी र बायोग्राफी सेवामा ७ प्रतिशत सम्मको छुट…

Read More