ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

हामीले एउटा सुत्र बनाएका छौ राजतन्त्रवादी  र गणतन्त्रको बिचबाट जाने । यहि नै तीन राप्रपबिचको मिलनबिन्दु हो । लामो समयदेखि छलफलमा रहेका तीन वटा राप्रपाबीचको एकता तत्कालका लागि टरेको छ । एकता घोषणा गर्ने मिति समेत तय गरिसकेपछिको अवस्थामा उनीहरूको एकता भाँडिएको हो । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच एकताको तयारी र छलफल चलेको थियो । थापा र जबरा नेतृत्वका दुई राप्रपाबीचको एकता घोषणाको तयारी भइरहँदा अन्तिम समयमा आएर रोकियो । एकता प्रक्रिया अवरुद्ध भएपछि दुवै नेताहरू एक…

Read More

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

एउटा यस्तो व्यक्तित्व । जसले २००७ सालको परिवर्तन देखे । त्यसपछिका प्रत्येक परिवर्तनमा सक्रिय सहभागी भए । परिवर्तनका अङ्ग बने । २०४७ सालको संविधान निर्माण होस या २०७२ को नेपालको संविधान । उनको सक्रियता निरन्तर रह्यो । चार पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी र एक पटक उपप्रधानमन्त्रीको जिम्मेवारी समेत उनले सम्हाले । यो बिचमा परिवर्तनका लागि उनी भूमिगत, बन्दी जीवन र निर्वासनमा समेत बस्नु पर्यो । उमेरले ८३ पुगेका उनी अहिले पनि नेपाली राजनीतिमै चिन्ता र चासो राख्छन् । तत्कालीन एमालेका प्रभावशाली नेता । मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारको अर्थमन्त्री बनेर…

Read More

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

२० वर्षदेखि दिदीबहिनी नभएका दाजुभाइलाई सामूहिक भाइटिका लगाइँदै आएकी अञ्जली मास्के धर्मकर्ममा विश्वास गर्छिन् । सानै उमेर देखि मानव सेवा तथा धर्ममा आस्था राख्ने मास्के आफ्नो भन्दा अरुकोबारे बढी सोच्ने गर्छिन् । यही ऊर्जा र निस्वार्थ भावनाले हजारौँ दाजुभाइकी प्यारी दिदी वा बहिनीको रूपमा उनलाई धेरैले चिन्छन् । उनका आफ्नै माइती नभएका भने होइनन् । तर चेली नभएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटिका लगाउन सुरुवात गरेको उनी बताउँछिन् । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहार नजिकिँदै गर्दा यसै विषयमा केन्द्रित रहेर टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले सबैकी दिदी अञ्जली मास्केसँग…

Read More

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

खुट्टामा कहाँनिर बिझाउँछ भन्ने कुरा त जुत्ता लाउने मान्छेलाई थाहा हुन्छ । छलफल त गर्नु पर्यो नि हामीसँग  !   गएको जेठ ३ गतेदेखि बन्द रहेको मलेसियाको श्रम बजार नेपाली श्रमिकहरूका लागि खुल्ला हुने भएको छ । नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भएसँगै मलेसिया जाने बाटो खुलेको हो । कामदारको आपूर्ति, रोजगारी र फिर्ता पठाउने सम्बन्धमा सम्झौता उल्लेख गरिएको छ । समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी…

Read More

अबअध्यक्षमा मेरो दाबी स्वाभाविक, गलत अभ्यास भए सामना गर्न तयार छु : आचार्य

अबअध्यक्षमा मेरो दाबी स्वाभाविक,  गलत अभ्यास भए सामना गर्न तयार छु : आचार्य

” काम गर्नका लागी पद नै चाहिन्छ भन्ने होईन । पदमा रहेर वा नहरेर पनि यो अभियानमा योगदान गर्न सक्छु । एनसीसी आईसीसीमा रहेर निरन्तर १२ वर्ष काम गरेका साथीहरु सायदै छन । अनुभव, ज्ञान र क्षमताका आधारमा पनि अब नेतृत्वका लागी स्वभाविक दाबेदार हुँ । यो बुझेर पनि नेतृत्वमा जानकै लागी कतैबाट गलत अभ्यास भयो भने म यसको डटेर सामना गर्न तयार छु । “ १५ वर्ष पहिले विश्वभर छरिएको नेपाली डायस्परालाई एउटै संस्थामा आबद्ध गर्ने उदेश्यले स्थापित गैरआवासीय नेपाली सङ्घ अहिले विश्वभर नेपाली पुगेका ७९ देशमा क्रियाशील छ । विश्वको…

Read More

नेविसंघको आगामी नेतृत्व सम्हाल्नैपर्ने बाध्यात्मक परिस्थिती बन्यो : सागर परियार

नेविसंघको आगामी नेतृत्व सम्हाल्नैपर्ने बाध्यात्मक परिस्थिती बन्यो : सागर परियार

नेपाली काँग्रसको कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गरेको छ । विधानमा ३२ वर्षे उमेर हद लगायतका केही नयाँ कुरा समावेश भएका छन् । उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका छन् । संघले सर्वसहमतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । तर विधान बहुमतका आधारमा पारित गरिएको सस्थापन पक्षकोे दाबी छ । यो बिवादकाबीच नेपाल विद्यार्थी संघको…

Read More

समृद्धिको यात्रामा बामदेव गौतमको खाँचो भएकाले मैले बाटो खोलिदिएको हुँः रामवीर मानन्धर

समृद्धिको यात्रामा बामदेव गौतमको खाँचो भएकाले मैले बाटो खोलिदिएको हुँः रामवीर मानन्धर

जनताले प्रचण्ड बहुमतले जिताएको सांसदलाई एकाएक राजीनामा दिनुपर्ने अवस्था कसरी आयो ? -हो सबैभन्दा पहिला यो विषयलाई सकारात्मक रुपमा बुझिदिन मेरा शुभचिन्तक एवं कार्यकर्तालाई सुझाव दिन्छु । म पार्टीको ईमान्दार सिपाही भएकाले पार्टीको निर्देशन पालना गरे । तपाईको राजीनामाको बिषयपछि चर्चामा धेरै कुरा आएका छन के हो खास ? -मैले यो सबै कुरा तत्काल भनिहाल्नुपर्छ भन्ने लाग्दैन धेरै कुरा आफैं स्पष्ट भईसकेका छन बाँकी कुरा खुल्दै जानेछन । तर यो भन्नैपर्छ मैले अब हामी समृद्धिको यात्रामा छौ । यसका लागी एउटा टिम चाहिन्छ त्यही खालको स्प्रिट चाहिन्छ । यसका लागी…

Read More

काँग्रेसमा रोग पस्यो भन्दा पनि काल पल्क्यो भन्ने डर होः अर्जुननरसिंह केसी(भिडियो अन्तरवार्ता)

काँग्रेसमा रोग पस्यो भन्दा पनि काल पल्क्यो भन्ने डर होः अर्जुननरसिंह केसी(भिडियो अन्तरवार्ता)

संस्थापन पक्ष महाविशेन अनिश्चित बनाएर नेविसंघलाई आफ्नो कब्जामा लिने उदेश्यले प्रेरित छ । नेपाली काँग्रेसको कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघको विधान पारित गरेको छ । विधानमा ३२ वर्षे उमेर हद लगायतका केही नयाँ कुरा समावेश भएका छन् । उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका छन् । संघले सर्वसहमतिबाट  स्वीकृतिका लागि प्रस्तुत गरेको नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५’ लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । तर विधान बहुमतका…

Read More

संरचनागत आधारबाट प्रहरीमाथि नैतिक प्रश्न उठाएका हौंः रञ्जित तामाङ (भिडियो अन्तरवार्ता)

संरचनागत आधारबाट प्रहरीमाथि नैतिक प्रश्न उठाएका हौंः रञ्जित तामाङ (भिडियो अन्तरवार्ता)

नविना कमरेड र मेरो बिचमा कसले नेतृत्व गर्ने भन्ने विषयमा छलफल भएको छ ।   पछिल्लो समय देशमा बलात्कार र महिला हिंसाका घटनामा वृद्धि भएको देखिन्छ । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति जनताले महसुस गर्न नपाएको बताउँदै आएका छन् । अपराधी पत्ता लगाउने भन्दा पनि जोगाउनमा स्वयम् प्रहरीको संलग्नता रहेको आरोप मात्रै होइन तथ्य समेत बाहिर आयो । सत्तारुढ दल नेकपा निकट विद्यार्थी सङ्गठन अखिल र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई ज्ञापन पत्र समेत बुझायो । जनताको जिउधनको सुरक्षामा सिङ्गो संरचनालाई…

Read More

काठमाडौं सफा गर्न आछामबाट आएको हुँः केपी खनाल (भिडियोवार्ता)

काठमाडौं सफा गर्न आछामबाट आएको हुँः केपी खनाल (भिडियोवार्ता)

अध्ययन र रमाइलोमा दिन बिताउने उमेरका एक युवा बिहानदेखि साँझसम्म सडकमा देखिन्छन् । उनको उमेर हाल १८ वर्ष मात्रै भयो । सिंहदरबार देखि काठमाडौंका गल्ली गल्ली झाडु बोकेर उनी पुग्छन् । मन्त्रीसम्मलाई सडकमा उतार्न सफल उनी हाल बाजुरामा एउटा अनाथ बाल गृह निर्माणमा जुटेका छन् । ४० लाख लागतमा निर्माण हुन लागेको यो बाल गृह अहिले निमाणधीन छ । देशका धेरै ठाउँमा पुगेका युवा सामाजिक अभियन्ता केपी खनालसँग टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले कुराकानी गर्नु भएको छ । प्रस्तुत छउहाँसँग गरिएको कुराकानीः १) पछिल्लो समय मिडियामा कम मात्रै आउनुहुन्छ । तपाईको…

Read More