ट्याक्सी चालक भन्छन्, ‘मजदुरले लगाउने ज्याकेट हामीले लगाउने रे !'(भिडियोसहित)

ट्याक्सी चालक भन्छन्, ‘मजदुरले लगाउने ज्याकेट हामीले लगाउने रे !'(भिडियोसहित)

तुल्सी अर्याल/काठमाडौं । भदौ ६ गते देखि सरकारले ट्याक्सी चालकलाई पहेलो रंगको ड्रेस कोड अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । यातायात व्यवसायी संघ संयोजक रहने गरि नियम लागु भएको हो । ड्रेसकोड ट्याक्सी चालकले एसएस सिलाइ केन्द्र अनामनगर तथा रविभवन डल्लुबाट ३०० देखि ५०० रुपैयाँमा सजिलै उपलब्ध गर्न सक्ने छन् । ट्याक्सी रोकिरहेको बेला सर्वसाधरणलाइ ट्याक्सी चालक चिन्न सहज होस् भनेर यो नियम लागु गरिएको हो । तर राजधानीमा भने यो कार्यक्रमको कार्यान्वयन शून्य देखिन्छ । हामीले राजधानीका केहि मुख्य स्थानहरुमा अवलोकन गर्यौ । ती स्थानहरुमा पुग्दा…

Read More

के हो डिएनए ? यसले कसरी काम गर्छ ?

के हो डिएनए ? यसले कसरी काम गर्छ ?

डिएनएबारे निकै सुनिन्छ । कसैको आमा–बाबु पत्ता लगाउन पनि डिएनए गर्ने प्रचलन विश्वभर छ । तर, यसको काम र यो कसरी सन्तानमा सर्छ भन्ने कुरा धेरैलाई जानकारी नहुन सक्छ । यसबारे नर्थ डकोटा स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक तथा अनुसन्धानकर्ता अनुज घिमिरेले लेखेका छन् : डिएनए अर्थात् डिएनएको पूरा रूप डाइअक्सिराइबो न्युक्लिक एसिड हो । यो एकप्रकारको जटिल अणु हो । जसले एउटा प्राणी बनाउने, त्यसको विकास र प्रजननलाई निर्देशित गरी सकुशल राख्ने काम गर्छ । हाम्रो शरीरको हरेक कोषाणुमा डिएनए हुन्छ । सामान्यतया डिएनए कोषाणुमा पाइन्छ । माइटोकोन्ड्रियामा पनि यसको…

Read More

कुकुरका कारण ५० वर्षको जेल सजाए टर्यो

कुकुरका कारण ५० वर्षको जेल सजाए टर्यो

अमेरिकाको ओरेगनमा सन् २०१७ मा जोशुआ हार्नरलाई अदालतले बाल यौन शोषणको मामलामा दोषी ठहर गर्यो । तर एक कुकुरका कारण यो घटनामा नयाँ मोड आयो र हार्नर ५० वर्षको सजायँबाट मुक्त भए । यो सबै एक ल्याब्राडोर कुकुर ‘लुसी’ का कारण भएको थियो । ४२ वर्षका हार्नरमाथि एक बालिकालाई यौन शोषण गरेको र प्रमाण मेटाउनका लागि लूसीलाई गोली हानिएको आरोप लागेको थियो । तर पछि लूसी आफ्ना नयाँ मालिकसँग भेटिएपछि हार्नर सजायँबाट बचेका हुन् । ‘लूसी जीवित भेटिइन्’? मूल केसको सुनुवाईको क्रममा पनि अदालतले सर्वसम्मत निर्णय दिएको थिएन । गैर…

Read More

अन्डा पहिलो आयो कि कुखुरा ? यस्तो छ निष्कर्ष

अन्डा पहिलो आयो कि कुखुरा ? यस्तो छ निष्कर्ष

सदियौँदेखि उठिरहेको प्रश्नमध्ये एक हो, दुनियाँमा अन्डा पहिला आयो कि कुखुरा रु यो प्रश्नले सर्वसाधारणमात्र होइन वैज्ञानिकहरुको पनि दिमाग रन्थनाइरहेको छ । तपाईं नै भन्नुहोस्– अन्डा पहिलो आयो कि कुखुरा ? तपाईं जवाफ दिनुहोला, अन्डा पहिला आयो अनि त्यसबाटै कुखुरा बन्यो । त्यसो भए त्यो अन्डा दियोचाहिँ कसले त ?कुखुरा पैदा हुने एउटै माध्यम अन्डा हो । उसो भए पहिला कुखुरा आयो । यो जवाफ पनि काम लाग्दैन, किनकि कुखुरा आउन अन्डा नभई सम्भव छैन । अब तपाईं आफ्नो कपाल लुछ्न थाल्नु हुनेछ । दिमाग तात्न थाल्नेछ । तर पनि…

Read More

महिलाको दाह्री नआउनुको कारण यस्तो रहेछ

महिलाको दाह्री नआउनुको कारण यस्तो रहेछ

पुरुष र महिलामा ठ्याक्कै देखिने फरक भनेको दाह्री हो । पुरुषमा दाह्री आउँछ तर महिलामा आउँदैन । महिलाको शरीर निकै सुकिलो हुन्छ । आखिर किन आउँदैन त महिलामा दाह्री ? यसकारण आउँदैन जन्मँदै पुरुष र महिलाका ग्रन्थि फरक–फरक हुन्छ । पिट्युटरी ग्लानले सबैमा एकै किसिमले काम गर्छ । उसले जब टार्गेट अग्र्यानमा आफ्नो काम गर्न थाल्छ, त्यसपछि पुरुष र महिलामा फरक–फरक हर्मोन उकास्न थाल्छ । महिलाको ओभरीमा काम गरेर स्ट्रोजेन, प्रोजेस्टोरन हर्मोन उकास्न थाल्छ भने पुरुषमा टेस्टेस्टेरोन हर्मोन उकास्छ । स्टेस्टेरोन पुरुष ग्रन्थिबाट निस्कने हर्मोन हो । महिलामा दाह्री आएमा यदि स्ट्रोजन, प्रोजेस्टोरेन निस्किनुपर्नेमा स्ट्रोजनको केही अंग टेस्टेस्टेरोनमा…

Read More

इण्डोनेशियाको एक जिल्लामा महिला पुरुष सँगै बसेर खान पनि प्रतिबन्ध

इण्डोनेशियाको एक जिल्लामा महिला पुरुष सँगै बसेर खान पनि प्रतिबन्ध

इण्डोनेशियाको आचेह प्रान्तको एक जिल्लामा महिला र पुरुषलाई सँगसँगै बसेर खाना खान प्रतिबन्ध लगाइएको छ । मुस्लिम बहुल रहेको यो जिज्लामा अब पुरुष र महिला एकअर्कासँग विवाहित वा नातेदार भए मात्र सँगै बस्न पाउने छन् । अधिकारीहरुले यस नियमले महिलाहरुलाई बढी ‘संस्कारी’ बनाउन सहयोग गर्ने बताएका छन् । इण्डोनेशियाको आचेह प्रान्त इण्डोनेशियामा इस्लामिक कानुन लागु गर्ने एक मात्र प्रान्त हो । सन् २००५ मा लामो समयको पृथकतावादी युद्ध अन्त्य गर्नको लागि यस प्रान्तलाई स्वायत्तता दिइयो । त्यसपछि यस प्रान्तका राजनीतिज्ञले सन् २००९ मा यस प्रान्तमा सरिया कानुन लागु गरे ।…

Read More

तपाइलाई थाहा छ ? आँपको पातले यी रोगहरु निको पार्छ

तपाइलाई थाहा छ ? आँपको पातले यी रोगहरु निको पार्छ

आँप सबै उमेर समूहले रुचाउने फल हो । हामी सबैको रोजाइमा आँप पर्ने भएपनि आँपको पातका फाइदाबारे कमैलाई मात्र थाहा छ । आँपको पात अरु फलफूलको पात जस्तै देखिन्छ । आँपको पातमा भिटामिन ए, बी, सी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाईन्छ । साथै यसमा फ्लेभोनोइड र फेनोल जस्ता तत्वहरु पाईन्छ । र यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले आँपको पात रोगको उपचारको लागि प्रयोग गर्न सकिन्छ । र यसले मानव शरीरमा राम्रो प्रभाव पार्दछ । यसले निम्न ७ रोगहरुबाट बचाउँदछ । मधुमेह स् आँपको पातमा एन्थोक्यानिडिन्स पाईन्छ । जस्ले…

Read More

महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहार

महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहार

नारीलाई बुझ्न कठिन हुन्छ । महिलाहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहार १ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन…

Read More

खाली पेटमा लसुन खानुहोस्, यस्ता छन् फाइदै फाइदा

खाली पेटमा लसुन खानुहोस्, यस्ता छन् फाइदै फाइदा

तपाइलाई ग्याष्ट्रिकको समस्याले सताएको ? अथवा शरीरको कुनै भाग सुन्नीएर हैरान हुनुभएको छ ? अब चिन्ता नगर्नुहोस् तपाईको त्यो समस्या लसुनले क्लियर गर्छ । मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो बिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट…

Read More

तपाइलाई थाहा छ ? रिठ्ठाले दम निको पार्छ (विस्तृतमा)

तपाइलाई थाहा छ ? रिठ्ठाले दम निको पार्छ (विस्तृतमा)

नेपालका गर्मी स्थानमा जताततै पाइन्छ रिठ्ठा । गाउँघरतिर रिठ्ठलाई तौलेर किलोको हिसाब गरि बेच्ने चलन छ । साधारण हाम्रो बुझाइ रिठ्ठाबाट साबुन, स्याम्पु बन्छ भन्ने छ । यो कपाललाई बलियो र कालो बनाउनका लागि पनि प्रयोग गरिन्छ । तर धेरैलाई थाहा नहोला यसले स्वास्थ्य सम्बन्धी धेरै समस्या समाधान पनी गर्ने गर्छ । माइग्रेन माइग्रेन भएपछि शिरको आधी भागमा चर्को पीडा हुन्छ । रिट्ठाको प्रयोगले पीडाबाट राहत पाउन सकिन्छ । रिट्ठाको धूलोमा अलिकति मरिच र पानी मिसाउनुस् । यो घोललाई चारपाँच थोपा नाकमा हाल्दा माइग्रेनको पीडा भाग्छ । दम दमको रोगीलाई…

Read More