एलजी सिने सर्कल अवार्ड : नाजिर र नीता उत्कृष्ट नायक-नायिका

एलजी सिने सर्कल अवार्ड : नाजिर र नीता उत्कृष्ट नायक-नायिका

‘एलजी सिने सर्कल फिल्म अवार्ड– २०७५’ मा नाजिर हुसेन र नीता ढुंगाना उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री घोषित भएका छन्। नाजिर फिल्म तिमीसँग बाट र नीता पञ्चायतबाट उत्कृष्ट घोषित भएका हुन्। आइतबार सम्पन्न ‘एलजी सिने सर्कल अवार्ड २०७५’ अन्तर्गत उत्कृष्ट फिल्मको अवार्ड तिमीसँगले जितेको छ। राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथि तथा बलिउडका स्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्ड समारोहमा निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो। अवार्ड समारोहमा नायक पुष्पल खड्कालाई चलचित्र ‘मंगलम’बाट क्रिटिक्स अवार्ड प्रदान गरियो । प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’बाट ‘पपुलर नायक’को अवार्ड जिते भने…

Read More

सुर्य अवार्डः चलचित्र म यस्तो गीत गाउँछुलाई

सुर्य अवार्डः चलचित्र म यस्तो गीत गाउँछुलाई

सुर्य ईन्टरनेशनल अवार्ड २०१८ बाट उत्क्रिष्ट फिल्म म यस्तो गित गाउँछु र उत्कृष्ट नायक पल शाह र नायिका पुजा शर्मालाई प्रदान गरिएको छ । दर्शकले दिएको भोटको आधारमा दीईएको अवार्ड मा पल र पुजा दुबै फिल्म म यस्तो गित गाउँछु बाट उक्रिष्ट भएका हुन् । यस्तै उत्क्रिष्ट निर्देशक फिल्म म यस्तो गित गाउँछु बाटनै सुदर्शन थापाले अवार्ड उचालेक छन् । जापानको टोकियोमा सम्पन्न आवार्ड समारोहमा उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । १२ बिधा र मास पपुलर ४ बिधामा मा अवार्ड वितरण गरिएको हो । अन्य बिधाहरुमा उत्क्रिष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त…

Read More

बलिउड सुपरस्टार गोविन्दा नेपालमा

बलिउड सुपरस्टार गोविन्दा नेपालमा

’एलजी फिल्म अवार्ड’मा सहभागी हुन बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन् । गोविन्दा छोरी टिना आहुजालाई साथ लिएर शनिवार दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा आर्लेका थिए । अवार्ड आयोजकका अनुसार, अभिनेता गोविन्दाको नेपाल बसाई तीन दिनको हुनेछ । अवार्ड समारोहमा उनले वरिष्ठ फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट प्रदान गर्नेछन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गोविन्दाले नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीहरुलाई धन्यवाद दिएका छन् । नेपाल बसाईको क्रममा पशुपतिको दर्शन गर्ने र चन्द्रागिरी हिल्स् पुग्ने उनले बताए । सन् १९९० पछि उनी धेरै पटक नेपाल…

Read More

अनमोलकी आमा सुस्मिताले गरिन् अष्ट्रेलियाका किलनसँग इन्गेजमेन्ट

अनमोलकी आमा सुस्मिताले गरिन् अष्ट्रेलियाका किलनसँग इन्गेजमेन्ट

नायिका सुस्मिता केसी (बम्जन)ले इन्गेजमेन्ट गरेकी छिन्। नायक भुबन केसीकी पूर्वपत्नी तथा अहिलेका सुपरस्टार नायक अनमोल केसीकी आमा सुस्मिताले गएको ९ सेप्टेम्बरमा अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन्। आगामी भ्यालेन्टाइन डेमा फिजीमा विहे गर्ने योजना छ । स्वामी अष्ट्रेलियामा बस्दै आएका ग्याँस व्यापारी हुन् जो डिभोर्सी हुन् । उनका तीन सन्तान छन् । पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको बुझिएको छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग आपसी असमझदारीका…

Read More

जीएस आलेको लगानीमा ‘पेशा’ बन्दै

जीएस आलेको लगानीमा ‘पेशा’ बन्दै

विश्वदीप घिमिरेको निर्देशनमा फिल्म ‘पेशा’ निर्माण हुने भएको छ। बुधवार दिउँसो काटेश्वरको महादेवस्थान मन्दिरमा फिल्मको शुभ मूहर्त गरिएको छ। ‘फायर इन्टरप्राइजेज प्रालि’को ब्यानरमा  निर्माण हुने यस फिल्ममा प्रस्तुतकर्ता रोजन रखाल हुन्। जीएस आलेको लगानी रहने यस फिल्मले समसामायिक राजनीति र चेलिबेटी बेचबिखनको कथा बोल्ने जनाइएको छ । फिल्ममा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामाङ, अनिता रसाइली लगायतको अभिनय रहनेछ। फिल्मको कथा टीकाराम रखालले लेखेका छन्। फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टंक बुढाथोकी र जीएस आलेको संगीत रहनेछ।

Read More

‘कथा काठमाडौं’को ट्रेलर युट्युवबाट हटाउन बोर्डको निर्देशन

‘कथा काठमाडौं’को ट्रेलर युट्युवबाट हटाउन बोर्डको निर्देशन

फिल्म ‘कथा काठमाडौं’को ट्रेलर अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युट्युवबाट तत्काल हटाउन निर्माताको नाममा पत्र काटेको छ । अध्यक्ष निकिता पौडेलद्धारा हस्ताक्षरित पत्रमा उक्त ट्रेलरले सामाजिक मर्यादामा खलल पु-याउने कुरा उल्लेख छ । ‘अन्यथा चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली २०२६ र २०५७ संसोधन बमोजिम आवश्यक कार्वाही हुने व्यहोरा जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ । अश्लिल प्रोमो सम्बन्धमा लेखिएको पत्र निर्माता कम्पनी आहाना फिल्मसलाई सम्बोधन गरिएको छ । प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज श्रेष्ठ, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारी अभिनित फिल्म कथा काठमाडौंलाई संगीता श्रेष्ठले निर्देशन गरेकी…

Read More

ऐश्वर्याले हात पारिन् ‘मेरिल स्ट्रिप अवार्ड फर एक्सिलेन्स’ अवार्ड

ऐश्वर्याले हात पारिन् ‘मेरिल स्ट्रिप अवार्ड फर एक्सिलेन्स’ अवार्ड

मुम्बई ऐश्वर्या राय बच्चनले ‘मेरिल स्ट्रिप अवार्ड फर एक्सिलेन्स’ अवार्ड हात पारेकी छन्। पूर्व मिस वल्र्ड ऐश्वर्यालाई उनले भारतीय फिल्म उद्योगमा दिएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो। फिल्म र टीभीका उत्कृष्ट महिला अभिनेत्रीलाई सम्मान गर्न ‘उमन इन फिल्म एन्ड टेलिभिजन’ (डब्लूआईएफटी) इन्डिया अवार्ड स्थापना भएको हो। यो अवार्डमा बलिउड र हलिउडका महिला अभिनेत्रीलाई छानिन्छ। यसमा पहिलोपटक ऐश्वर्या राय बच्चनलाई भारतीय फिल्म उद्योगबाट मेरिल स्ट्रिप एक्सिलेन्स अवार्डका लागि चुनिएको हो। ऐश्वर्यासँगै फिल्म मेकर जोया अख्तर र धडक फिल्मबाट बलिउडमा डेब्यु गरेकी श्रीदेवीकी छोरी जानवी कपुरलाई पनि समारोहमा सम्मानित…

Read More

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाइँदै

मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाइँदै

भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। वि.सं. १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि.सं. १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि ठूलो योगदान पु¥याएका छन्। मनेपाली साहित्यको शृङ्गार रसमा विशेष योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत भट्टलाई नै जाने गरेको छ। उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको…

Read More

‘जय भोले’ को ट्रेलर रिलिज

‘जय भोले’ को ट्रेलर रिलिज

अशोक शर्मा निर्देशित फिल्म ‘जय भोले’ को रिलिज मिति बिनै ट्रेलर रिलिज भएको छ।  राजधानीमा आयोजित प्रेसमिटमा निर्माता एवं निर्देशक अशोक शर्माले ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा फिल्मका प्रायः कलाकारहरू फिचरिङ ट्रेलर निकै कमेडी बनाइएको छ। मल्टिस्टारर ट्रेलरमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बुद्धि तामाङ, जयनन्द लामा, लक्ष्मी गिरी लगायत फिचर्ड छन् । ट्रेलरमा बोलिने संवाद निकै रोचक छ। ट्रेलरमा प्रेम, द्वन्द्व, रोदनलाई पनि समेटिएको छ। एउटै युवतीलाई दुई दाजुभाईले मनपराउँदा उत्पन्न हुने परिस्थिती फिल्मको कथावस्तु हो । मुख्य पात्र समेत रहेका लामिछानेले पटकथा लेखेका हुन् ।…

Read More

म्यानमारमा ‘मिस्टर मोडल अफ द वर्ल्ड’ बने नेपाली मोडल दिक्पाल

म्यानमारमा ‘मिस्टर मोडल अफ द वर्ल्ड’ बने नेपाली मोडल दिक्पाल

म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । अन्य ९ जना प्रतिस्धपर्धीहरुलाई पछि पार्दै दिक्पालले मिस्टर मोडल अफ द वर्ल्ड २०१८ को टाइटल जितेका हुन् । प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी भएका थिए । दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते । दिक्पालले यस अघि थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर…

Read More