‘नाडा अटो शो’ चौथो दिन जे देखियो (भिडियोसहित)

‘नाडा अटो शो’ चौथो दिन जे देखियो (भिडियोसहित)

भृकुटीमण्डपमा जारी नाडा अटो शो आज चौथो दिन पनि जारी रहेको छ । नाडा अटो शोमा अवलोकनकर्ताहरुको राम्रो सहभागिता रहेको थियो । अटो शोमा कम्पनीले दिने विभिन्न सुविधा लिएर गाडी किन्नेहरुको बाक्लो भिड छ । गाडी उत्पादक कम्पनीहरुले पनि आफ्नो मुख्य कारोबारको समय भएकाले यस समयमा आफ्ना उपभोक्तालाई लक्षित गरेर नगद छुट सहित विभिन्न योजनालाई प्राथमिकता दिएका छन् । यमाहा ब्राण्डका प्रतिनिधि हरिकृष्ण कार्की ग्राहकहरुले आफ्नो सहजता अनुसार आफ्नो ब्राण्डका गाडीहरु खरिद गरिरहेको बताउँछन् । महेन्द्रा ब्राण्डका प्रतिनिधि एलिना तामाङ गाडी बुकिङ्को लागि ग्राहकहरु को चाप बढेको बताउँछिन् । ६…

Read More

नेपाल टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

नेपाल टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।  सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ । हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः…

Read More