डुंगा दुर्घटनामा १६ को मृत्यु

शरणार्थीहरू चढेको डुंगा दुर्घटना हुँदा बुधबार साइप्रसमा १९ जनाको मृत्यु भएको छ ।

साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

उक्त डुंगामा झण्डै १ सय ५० यात्रु सवार थिए । तीमध्ये झण्डै एक सय जनालाई उद्धार गरिसकिएको छ ।
गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत् अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।

Related posts

Leave a Comment