LIVE
ताजा अपडेट

सीसँगै देखिए एसियन गेम्स उद्घाटनका पाहुना, नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका छन् ।
एसियाडका खेलहरु २ गते नै सुरु भए पनि औपचारिक उद्घाटन आज हुन लागेको हो । अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीन पुगेका हुन् ।
लगत्तै उनी!-->!-->!-->!-->!-->…
अर्थ/वाणिज्य
आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा
बागलुङ– बागलुङको निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भित्र्याउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भित्र्याउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि!-->…
डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र ‘झिंगेदाउ’ प्रदर्शनमा
वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका!-->…
समाचार
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरा । राधा जन्मोत्सवमा राधारानी दर्शन गर्न पुगेका दुई भक्तको मृत्यु भएको छ । बरसानामा भएको सो दुर्घटनापछि त्रास!-->…
फिचर
‘ज्यानको बाजी थापेर निउरो टिपेर ल्याउँछौं तर किन्नेहरूले मूल्य घटाउँछन्’
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलको जङ्गलको नजिकै कुमारी विकको घर छ । जंगलबाट निउरो टिप्ने र सडक किनारामा!-->…
खोज खबर
रेमिट्यान्स : देशलाई भर, परिवारलाई कहर
परदेशमा पसिना बगाएर कामदारले पठाएको पैसाले नेपालमा परिवार धानिएको छ, देशको अर्थतन्त्रमा टेको लगाएको छ। तर, वैदेशिक रोजगारीको यो पाटो जति उज्यालो छ, अर्को पाटो उत्तिकै कहालीलाग्दो। परिवारमा विदेशबाट पैसा र…
खेलकुद
एसियाली खेलकुद आजदेखि सुरु हुँदै, २ सय ५३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ।
औपचारिक!-->!-->!-->…
विश्व
देशविरुद्ध लेखेको आरोपमा एक पत्रकार हिरासतमा
कराँची । पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ ।
ती पत्रकारलाई!-->!-->!-->…
भारतले पनि जारी गर्याे क्यानडामा बस्ने आफ्ना नागरिकका लागि एडभाइजरी
भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि 'एडभाइजरी' जारी गरेको छ।भारतीय विदेश मन्त्रालयका!-->…
कला/साहित्य
‘उत्कृष्ट फिल्म’ गायब पारिएपछि चलचित्र विकास बोर्डविरुद्ध मुद्दा
फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र यो फिल्म छायांकन भएको ठाउँ जुम्लाका स्थानीय मीनराज!-->…
स्वास्थ्य/खानपान
एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज!-->…