पैन्यूँको रूखमा तोप चरा र गुँड

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड । तोप चरा भँगेरा वर्गका मा पर्दछ भने यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । तस्वीर : रोशन सापकोटा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार