माछापुच्छे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

माछापुच्छे बैंकको संचालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको ४७२ आंै बैठकले महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार