उड्दै गरेका चराहरू र माछापुच्छ्रे हिमशृङ्खला [फाेटाे] ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ मंसिर १०, शनिबार १०:३८ पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका सेता माछापुच्छ्रे लगायतका हिमशृङ्खला । तस्बिर : सुमनजङ्ग थापा फेसबुकबाट प्रतिक्रिया