सूर्योदय (फोटोमा)

तप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्तेडाडाँको सनराइज भ्यू प्वाइन्टबाट शनिवार बिहान देखिएको सूर्योदय । पछिलो समयमा ताप्लेजुङको पयटकीय गन्तव्यमध्ये सूर्योदय पनि एक थपिएको छ । दैनिक सूर्योदयको पहिलो झुल्कोको हेर्न पर्यटकको भीड लाग्ने गर्दछ । तस्बिरः दिलकुमार लिम्बु

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार