काठमाडौं । इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित हात पारको छ । शुक्रबार भएको खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।
इरानको जितमा खेलका इन्जुरी समयमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरे ।
फेसबुकबाट प्रतिक्रिया