चितवन-१ मा रास्वपाका ढकाल विजयी

चितवन- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी उम्मेदवारभन्दा ढकाल ७ हजार ५ सय ८१ बढी ल्याएर विजयी भएका छन्।

यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६ सय ८, नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले २४ हजार ९ सय ९० र राप्रपाका माधव भट्टराईले २ हजार ७ सय ४८ मत प्राप्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार