गुल्मी १ मा रोचक बन्दै प्रतिस्पर्धा, भण्डारी झिनो मतले अघि

तम्घास – गुल्मीको क्षेत्र नम्बर १मा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अग्रता कायमै राखेका छन् । भने नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले उनलाई पछ्याइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार काँग्रेसका भण्डारीले १३ हजार ८९५ मत प्राप्त गरेका छन् । भने एमालेका ज्ञवालीले १३ हजार ३०५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार