काभ्रे २ मा गोकुल बास्कोटाले अग्रता बढाउँदै

काभ्रे– काभ्रेका निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अुनसार बास्कोटाले २४ हजार १०८ मत प्राप्त गरेका छन् ।

भने नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईे २२ हजार ९७२ मत प्राप्तगरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिने हुमागाईले ६ हजार ५८३ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार