दाङ ३ मा गिरीको अग्रता, पछ्याउँदै कोमल वली

दाङ । दाङ क्षेत्र नंं. ३ मा प्रतिनिधिसभा सदस्यका उमेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी पाँच हजार बढी मतान्तरले अगाडि पुगेका छन् ।

गिरीले २३,८३२ मत प्राप्त गर्दा नेकपा एमालेकी उमेदवार कोमल वलीले १८,४९१ मत प्राप्त गरेकी छन् । कांग्रेसका गिरी र एमालेकी वलीभन्दा ५ हजार ३४१ मतले अगाडि छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार