अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाको २–१ गोलको अग्रता

विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ ।

साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् ।

यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार