चितवन-२ मा पोखरेलको अग्रता कायमै, लामिछाने तेस्रो स्थानमा ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ मंसिर ५, सोमबार २३:३६ चितवन २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै छ । ४२४१ मतगणना हुँदा पोखरेलले १६५० नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६३ मत पाएका छन् । लामिछाने तेस्रो स्थानमा छन् । फेसबुकबाट प्रतिक्रिया