झापा– ३ मा सिटौलाको अग्रता, लिङदेन दोस्रो स्थानमा

झापा– झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना जारी छ । यसक्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरूवाती अग्रता लिएका छन् । भने दोस्रोमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन छन् ।

२०० मत गणना हुँदा सिटौलाको १०२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लिङ्देनले ४२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार