कुहिरोले ढपक्कै ढाकिएको मानुङकोट (फोटो)

कुहिरोले ढपक्कै ढाकिएको तनहुँको व्यास नगरपालिका–५ मानुङकोट । यस समयमा मानुङकोटमा कुहिरो हेर्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । तस्बिर : कृष्ण न्यौपाने

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार