काठमाडौँ – मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा (१) का उमेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भएको छ।
मनोनयनकै दिनदेखि बिरामी परेका उनी नोबेल मेडिकल कलेजमा उपचारत् थिए। बुधबार बिहान १०स्३० बजे उनको निधन भएको नोबेलका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए।
मंगलबार राति १०: ३० बजे अचानक स्वास्थ्यमा जटिलता आएपछि उनलाई आईसीयूमा राखिएको थियो