बजेटमा आर्थिक वृद्धिको लक्ष्य ६.५ प्रतिशत

कोरोना महामारीले अर्थतन्त्रमा ठूलो धक्का दिएपछि सरकाले आगामी आर्थिक वर्षको वृद्धिको लक्ष्यलाई घटाएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षमा सरकारले साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य लिएको जानकारी दिएका छन । चालु आर्थिक वर्षमा सरकारले ७ प्रतिशत वृद्धिको लक्ष्य लिए पनि कोरोनाको दोस्रो छालले गर्दा ४ प्रतिशत हारहारीमा हुने अनुमान गरिएको छ । यद्यपी महामारी जारी रहेकाले यो लक्ष्य पनि हासिल  नहुने देखिएको छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार