सरकारी कर्मचारीको बढ्यो तलब

सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।  यस्तै १० लाख समम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार