२० युनिटसम्म विद्युत र २० हजार लिटरसम्म खानेपानी खपत गर्नेलाई शत प्रतिशत छुट

सरकारले बजेट मार्फत २० हजार लिटर खानेपानीमा छुट दिएको छ । यो काठमाडौं उपत्यका तथा सरकारले वितरण गरेको पानीमा लागु हुने छ ।

यस्तै २० युनिट खपत गर्ने शतप्रतिशत र १०० युनिटसम्मको लागि ५० प्रतिशत र २०० युनिटसम्मको लागि २५ प्रतिशत छुट सरकारले दिने छ । यस्तो छुट निषेधाज्ञा समयको लागि मात्र हुने अर्थमन्त्रीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार