अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार मूल्य अभिवृद्धि कर छुट

सरकारले कोरोना नियन्त्रणको लागि अक्सिजनको प्लान्टको आयात गर्दा भन्सार र मूल्य अभिवृद्धि कर छुट दिने भएको छ ।

यस्तै यस्ता उद्योगले संचालन प्रयोग हुने बिजुलीमा ५० प्रतिशत छुट दिने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार