कोरोना खोपको लागि २६ अर्ब ७५ करोड विनियोजन

सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाख पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोपको लागि २६ अर्ब ७५ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार