प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

Sunrise Bank Middle Size

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहन्न चार बजेपछि सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

संविधानअनुसार प्रत्येक वर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर, गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...