उम्मेदवारले के-केमा खर्च गर्न पाउँछन् ?

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारले निर्वाचन आयोगले तोकेको क्षेत्रभित्र रहेर खर्च गर्न पाउने भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य तथा निर्वाचन,’ २०७४ निर्वाचन आचार संहिता अनुसार मतदाता नामावली खरिदमा र सवारी साधनका लागि उम्मेदवारले खर्च गर्न पाउने भएका हुन्।

उम्मेदवारले प्रचारप्रसार सामग्री र ढुवानीलगायतमा खर्च गर्न पाउँछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार