इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन ।  उनलाई अध्यक्ष प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार