साउथ स्यान्डविच टापु क्षेत्रमा शक्तिशाली भुकम्प

दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

बिहीबार बिहान केन्द्रविन्दु १०.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६०.८० डिग्री दक्षिण अक्षांश र २०.०१ डिग्री पश्चिम देशान्तरमा रहेको थियो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार