बंगलादेशविरुद्ध अन्जन विष्टकाे ह्याट्रिक

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाम चलिरहदा नेपालले ३–० गोलको अग्रता बनाएको छ ।

अन्जन विष्टले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार