मर्जर सम्झौताको अन्तिम तयारीमा एनसीसी र कुमारी बैंक

मर्जरका लागि तिब्र छलफलमा रहेक एनसीसी र कुमारी बैंकले सम्झौताको अन्तिम गृहकार्यमा जुटेका छन् । सम्झौताको लागि सञ्चालक समितिका सदस्यहरू अन्तिम गृहकार्यमा लागेका हुन्।  बैंक स्रोतका अनुसार बैंकको नाम, सञ्चालक समितिको अध्यक्षर प्रमुख कार्यकारी अधिकृतबारे अनौपचारिक सहमति समेत भएको छ । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहने बताइएको छ भने अध्यक्षमा एनसीसी र प्रमुख … Continue reading मर्जर सम्झौताको अन्तिम तयारीमा एनसीसी र कुमारी बैंक