संसारको सबभन्दा स्वच्छ हावा भएको सहर (फोटोमा)

आर्क्टिक महासागर छेउमा नर्वेका ससाना टापुहरू रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीप संसारकै सबैभन्दा स्वच्छ हावा भएको सहर हो । सहरको छेउमा नै ५५६ मिटर अग्लो जेपेलीन्फेलेट पर्वतको रहेको छ ।

अलेसन्ड नगर छ जहाँको जनसङ्ख्या जाडो याममा केबल ४५ र गर्मीयाममा १५० हुने गर्छ। संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ हो यो जुन उत्तरी ध्रुवबाट केवल १,२३१ किलोमिटर पर छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार