एक फरक रियालिटी शो –हिपहप व्याटल

डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशाण गर्न लागेको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोम र सिम टिभीको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार