मौसम अनुकूल भएसँगै शिखरतर्फ आरोही

मौसम अनुकुल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकुल हुँदा आधार शिविर र शिविर २ मा रहेका अधिकांश आरोही आईतबार शिखर तर्फ लागेका हुन् । तस्बीर: लाक्पा दावा शेर्पा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार